प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • सिद्धलेकमा लैङ्गिक हिसां न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


    धादिङ, २१ कात्तिक।
    धादिङको सिद्धलेकमा सार्वजनिक सुनुवाई तथा लैङ्गिक हिसां न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार सिद्धलेक गाउँपलिका वडा नं. ४ स्थित गाउँपालिकाको कार्यालयमा सार्वजनिक सुनुवाई तथा लैङ्गिक हिसां न्युनिकरण सम्बन्धी स्थानीय तह र सरोकारवालाहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । समुदाय प्रहरी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा सम्पन्न भएको कार्यक्रममा हाल सम्म प्रहरीले धादिङमा गर्दै आएको कार्यक्रमहरुको विषयमा जनकारी गराईएको थियो ।
    छलफल तथा अन्तरक्रिया कार्यक्रममा समुदायमा हुने विभिन्न प्रकारको लैङ्गिक हिंसा न्युनिकरणको लागी प्रहरीले गर्दै आएका कार्यक्रमको बारेमा जानकारी गराईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । कार्यक्रमको अवसरमा प्रहरी कार्यालय धादिङले स्थानिय स्तरमा हुने जुनकुनै लैङगिक हिसांको बारेमा प्रहरीलाई जानकारी गराउन स्थानीय बासीहरुलाई आग्रह गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी प्रमुख उपरिक्षक राजकुमार बैदवार,सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा (अधिकारी), गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेल,महिला अधिकारकर्मी र स्थानीय बासी लगायतको सहभागीता रहेको थियो ।