प्रमुख समाचार
  • लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • निलकण्ठ नगरपालिकामा सुचना प्रविधि व्यवस्थापनको लागि कोईकाको सहयोग
  • अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम
  • धादिङ कृषि पर्यटन महोत्सव तथा व्यापार मेला २०७६ मङ्सिर १३ गतेदेखि
  • लागु औषध मुद्दाका २ जना फरार महिला अभियुक्त पक्राउ
  • कारागार धादिङमा रहेका कैदी बन्दीले बनाएको बाँसका मुढा पुनः चाइना निर्यात
  • पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका श्रेष्ठको शब फेला
  • धादिङमा साउनदेखि कात्तिक सम्म ८ सय ७६ पिन्ट रगत सङ्कलन(विवरण सहित)
  • सिद्धलेक गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका हो: जि.स.स प्रमुख नेपाल
  • सिद्धलेक र गल्छिका २ खानेपानी योजनाको प्रारम्भिक सुनुवाइ सम्पन्न ।
  • नीलकण्ठको विकास र आपसी सहकार्यको लागि जापनीज टोलिको भ्रमण फलदायी
  • कैदीबन्दीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौ :मन्त्री जम्कट्टेल
  • ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछी पक्राउ
  • गजुरीको चैनपुरमा अवैध गाँजा खेती फडानी
  • सुनौलाबजारमा सम्पन्न खुल्ला फुटबल प्रतियोगिताको उपाधी भद्रकाली मलेखुलाई
  • कुटपिट गरी फरार प्रतिवादी २२ वर्षपछि पक्राउ


    धादिङ,१९ कात्तिक ।
    धादिङको नेत्रवाती डबजोङ गाउँपालिका वडा नं ३ का पेम्बा दोर्जे तामाङलाई कुटपिट गरी फरार रहेका प्रतिवादी २२ बर्ष पछि पक्राउ परेका छन् । साविक सेमजोङ गा.वि.स.वडा नं.१ का दोर्जे तामाङलाई कुटपिट गरी फरार रहेका सोहि ठाँउका चन्द्र बहादुर तामाङलाई कार्तिक १८ गते सोमबार धादिङ प्रहरीले प्रक्राउ गरेको हो । नेत्रावतीका पेम्बा दोर्जे तामाङलाई सोहि ठाँउका चन्द्र बहादुर तामाङ, मैते तामाङ धने तामाङ समेत ३ जनाले २०६९ असार २२ गते ज्यान मार्ने मनसायले कुटपिट गरी गम्भिर घाईते बनाई फरार रहेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङमा ज्यान मार्ने उधोग शिर्षकमा मुद्दा दर्ता भई धादिङ जिल्ला अदालतमा पेश गरी १०/१० वर्ष कैद फैसला भएको थियो । पक्राउ परेका तामाङलाइ आवश्यक कारवाहीको लागी धादिङ जिल्ला अदालत समक्ष पेश गरेको जिल्ल प्रहरी कार्याल धादिङले जनाएको छ ।