धादिङ ९,माघ । धादिङ उद्योग बाणिज्य संघ धादिङले कोभिड १९ सक्रमण दिनानुदिन बढ्दै गईरहेको सन्दर्भमा ब्यवसायीहरुलाई सुरक्षित रहन अपिल जारी गरेको छ ।
संस्थाका अध्यक्ष रुद्र बहादुर खत्री द्धारा जारी अपिलमा ब्यवसायीहरुलाई सुरक्षाको मापदण्ड अपनाई आफ्नो उद्योग, ब्यापार र ब्यवसाय संचालनको लागी अनुरोध गरिएको छ ।
यस्तो छ अपिल
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |