काठमाडौ, ८ माघ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसमायिक बिषयमा प्रेस बक्तब्य जारी गर्ने भएका छन ।
अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जना भन्दा बढी उपस्थित नहुने सरकारको निर्देशन अनुसार प्रेस बक्तब्य आउन लागेको हो ।
‘पत्रकार सम्मेलन नहुने भयो, अब समसामायिक राजनीतिक बिषयमा अध्यक्षको प्रेस बक्तब्य आउँछ’, केन्द्रीय सदस्य बिष्णु रिजालले भने ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |