काठमाडौं,०९ पुस ।
नेपालमा थप ३ लाख २९ हजार ३७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालले अहिलेसम्म ३ करोड ८५ लाख ३९ हजार ३३७ मात्रा खोप प्राप्त गरिसकेको छ ।
खोप अभियान सुरु भएदेखि अहिलेसम्म नेपालले २ करोड २८ लाख ४० हजार १८९ मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।जसमा कुल जनसंख्याको ४२.५ प्रतिशतले एक मात्रा र ३२.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
त्यस्तै लक्षित जनसंख्याको ६४.८ प्रतिशलले एक मात्रा र ४९.८ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |