बङ्गलादेशमा आज बिहीवारदेखि सुरु भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली पुरुष टोलीले हार बेहाेरेकाे छ ।
बङ्गलादेशसँग भएकाे पहिलाे खेलमा नेपाल तीन–शून्यकाे साेझाे सेटमा पराजित भएकाे हाे । नेपाल बङ्गलादेशसँग २५–१७, २५–१७ र २५–-१९ को सेटमा पराजित भएको हो ।
अब नेपालले दोस्रो खेलमा भाेलि शुक्रवार उज्वेकिस्तानसँग खेल्नेछ ।यसअघि आज नै भएकाे महिलातर्फकाे खेलमा नेपाली टाेलीले श्रीलङ्कालाई हराएकाे थियाे ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |