विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले लकडाउन नगरिकनै कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न विश्वसँग अपील गरेको छ । डब्लूएचओका डाक्टर मार्गरेट ह्यारिसले, लकडाउनले मानसिक समस्या बढाएको भन्दै लकडाउन नगरिकनै सङ्क्रमण नियन्त्रण गर्न अपील गर्नुभयो।
उहाँका लकडाउनपछि निकै जटिल मानसिक समस्या लिएर अस्पताल पुग्नेको सङ्ख्या बढिरहेको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो । लकडाउनका कारण आर्थिकसँगै मानसिक स्वास्थ्यमा समस्या परेको भन्दै उहाँले लकडाउनको विकल्प खोज्न पनि अनुरोध गर्नुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |