काठमाडौं, ५ पुस
राजर्षिजनक विश्वविद्यालय सेवा आयोगले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
विभिन्न १३ पदका लागि स्थायी पदपूर्ति गर्न आयोगले विज्ञापन आह्वान गरेको हो । विश्वविद्यालयले प्राविधिक अधिकृत, लेखा अधिकृत, शाखा अधिकृत, मुख्य प्राविधिक सहायक (कम्युटर, आइटी र एमएलटी), मुख्य कार्यालय सहायक, मुख्य लेखा सहायक, कार्यालय सहायक, लेखा सहायक र ल्यामब ब्वाईका लागि विज्ञापन आह्वान गरेको हो ।
योग्यता पुगेका व्यक्तिले ९ माघसम्म नियमित शुल्क र १६ माघसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |