धादिङबेशी । नेपाली काँग्रेसको युवा संगठन तरुण दल नीलकण्ठ नगर समितिको पाँचौ अधिबेशनबाट अध्यक्षमा राजाराम अधिकारी चयन हुनु भएको छ ।
शनिबार वि.पि. स्मृति प्रतिष्ठानको हलमा कार्यक्रमबाट अधिकारी सर्वसहमत अध्यक्षयमा चयन हनुभएको हो । अधिबेशनबाट उपाध्यक्षमा युवराज पोखरेल र सोमती तामाङ, सचिवमा हरिसारु मगर, सह–सचिवमा कुमार श्रेष्ठ चयन हुनु भएको छ ।
अधिबेशन जिल्ला उपाध्यक्ष राधाकृष्ण भण्डारीको संयोजनमा सम्पन्न भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |