धादिङबेशी । नेत्रावती डवजोङ गाउँपालिका वाकामा आयोजित १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङ युवा क्लवले जितेको छ ।
आज भएको फाईनल खेलमा चौतारालाई पेनाल्टीमार्फत पराजित गर्दै नुवाकोटको किस्पाङले जीत हासिल गरेको हो ।
विजेता टिम किसपाङले २ लाख २ हजार र उपविजेता चौताराले १ लाख १ हजार, उत्कृष्ट खेलाडी उच्च गोलकर्ता,उत्कृष्ट गोलरक्षकले जनही ५–५ हजार रप्रतियोगिताको सेमिफाईनलमा पुग्ने डुप्चे र कटुन्जेलाई २० र २० हजार पुरस्कार प्रदान गरिएको छ ।
बिजेता टिमलाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिहं लामाले पुरस्कार प्रदान गर्नुभएको थियो । समापन समारोहमा प्रदेश साम्सद गोविन्द लम्साल, नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल,उपाध्यक्ष सिता चोदेन,वडा न ३ का वडा अध्यक्ष शुरेश वाईवा लगाएतको आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |