धादिङबेशी । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ दशौँ जिल्ला सम्मेलन आयोजक कमिटी धादिङको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सदरमुकाम धादिङबेशीमा भएको रक्तदान कार्यक्रममा २६ जनाले गरे रक्तदान गरेका छन् । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रममा १४ महिला र १२ पुरुष गरि २६ जनाले रक्तदान गरेको थिए ।
धादिङबेशीस्थित एमालेचोकमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |