धादिङ,३ फागुन
नेपाली काँग्रेस धादिङका महासमिति सदस्य तथा तरुण दल जिल्ला उपाध्यक्ष राधाकृष्ण भण्डारीले काँग्रेस पार्टी कार्यालय निर्माणको लागि नगद ५० हजार १ सय ५० रुपँैया सहयोग गर्नुभएको छ । नेपाली काँग्रेस धादिङ क्षेत्र नम्बर १ को पार्टी कार्यालयको लागि भण्डारीले एक कार्यक्रमका बिच नगद हस्तान्तरण गर्नुभएको हो । निर्माण व्यवसायी सँगै राजनीतिमा सक्रिय हुनुभएका भण्डारीले गरिब तथा असहाय बालबालिकाहरुलाई सहयोग गर्दै आईरहनु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |