धादिङ । धादिङ उद्योग बाणिज्य संघको पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका गरेका छन् । ११ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिले बिहिबार एक कार्यक्रमको आयोजना गरि पदभार ग्रहण कार्यक्रम सम्पन्न गरेका हुन् ।
संघको पुस २६ र २७ गते धादिङवेशीमा भएको ३१ औं साधारण सभा तथा ११ औ अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको थियो ।
धादिङ उद्योग बाणिज्य संघको विधानमा निर्वाचनमा सदस्य पदमा विजयी भएका ब्यक्तिहरु मध्येबाट अध्यक्षले पदाधिकारी चयन गर्ने ब्यवस्था अनुरुप गत माघ ६ गते बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकबाट पदाधिकारी चयन गरिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |