धादिङबेशी । पहिलो पटक धादिङबेशीमा आयोजित धादिङ लोक सास्कृतिक महोत्सवको आज आन्तिम दिन । आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा बिकास केन्द्रले आज अन्तिम दिन ख्याती प्राप्त चर्चित कलाकारहरु ल्याउने भएको छ ।
आज २२ गते धादिङ लोक सास्कृतिक महोत्सवमा रिता थापा मगर,शिव परियार,किरन रेउले,प्रकाश गौत्तम,मिलन बिक, जुना श्रीस मगर लगाएतको राष्ट्रिय स्तरका कलाकार आउने भएका हुन् ।
त्यसैगरी आज अन्तिम दिनमा स्थानिय कलाकारहरुमा भरत बराकोटी,कमला गैरे र दिपक कोईरालाको समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |