धादिङ, २८ बैशाख ।
धादिङको आँखुखोला–१ जलविद्युत आयोजना रिङ्गनेको ड्याम भोलि (बैशाख २९ गते) शनिबार खोलिने भएको छ ।
आँखु खोला जलविद्युत कम्पनी लि.बाट प्राप्त पत्रानुसार ड्याम साइटमा मर्मत कार्य भइ रहेको हुँदा उक्त मर्मतको लागि ड्याम खोलिने भएको हो ।
आयोजनाको ड्याम खोल्दा नदीमा पानीको बहाब बढ्ने हुँदा तल्लो तटिया क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई आवश्यक सतर्कता अपनाउनुहुन जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |