Logo
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • खेलकुद
  • विश्व/एन.आर.एन.
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • धादिङ्ग सञ्चार टि.भी.
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • शिक्षा तथा स्वास्थ्य
  • सुचना
२०८२ बैशाख २८, आईतबार १४ : १६ : १२
Logo Logo
बागमती
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • धादिङ्ग
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • खेलकुद
  • अन्तरवार्ता
  • पर्यटन
  • अन्य
    • अर्थ/ब्यापार
    • राजनीति
    • अपराध गतिविधि
    • बिचार
    • रोजगार
    • सुचना
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान

१ दिन अघि
२

नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

२ दिन अघि
३

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

२ दिन अघि
४

नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

२ दिन अघि
५

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

२ दिन अघि
६

बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

३ दिन अघि
७

धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

५ दिन अघि
८

मौरीडाँडामा आमा समूहको भवन उद्घाटन, जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई सम्मान

१ हफ्ता अघि
९

गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

१ हफ्ता अघि
१०

द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रोशेष पाण्डेले जिते

१ हफ्ता अघि
११

धादिङको तिप्लीङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना, शान्ति सुरक्षामा टेवा पुग्ने अपेक्षा

१ हफ्ता अघि
१२

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नीलकण्ठ नगरपालिकाद्धारा प्रशिक्षण तथा अन्तरक्रिया 

१ हफ्ता अघि

धेरै पढिएका

१

रुवीभ्याली–४ बोराङका सुक बहादुर तामाङ मृत अवस्थामा फेला

२ हफ्ता अघि
२

धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

५ दिन अघि
३

त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाका : सजिना खड्काले पाउनुभयो मोवाईल किन्दा स्कुटर उपहार

३ हफ्ता अघि
४

तरुण दल नीलकण्ठकाे अध्यक्षमा राजाराम अधिकारी चयन

३ हफ्ता अघि
५

१५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

३ हफ्ता अघि
६

द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रोशेष पाण्डेले जिते

१ हफ्ता अघि
७

धादिङको तिप्लीङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बि ओपी) स्थापना, शान्ति सुरक्षामा टेवा पुग्ने अपेक्षा

१ हफ्ता अघि
८

Ycl नीलकण्ठको तेस्रो नगर सम्मेलन सम्पन्न,अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन

१ हफ्ता अघि
९

कांग्रेस निकट यातायात ब्यवसायी संघको केन्द्रिय उपाध्यक्षमा धादिङका शरद अधिकारी निर्वाचित

२ हफ्ता अघि
१०

बालबालिकालाई पढ्न पाउने अधिकारबाट बन्चित गराउन नहुने भन्दै मानव अधिकार संगठनद्धारा ध्यानाकर्षण

२ हफ्ता अघि
११

कक्षा १२ को परीक्षा स्थगित, अव बैशाख २१ गतेबाट हुने

२ हफ्ता अघि
१२

जायज माग पुरा गर्न, शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कन र कक्षा १२ को वोर्ड परिक्षा नसार्न सर्वोच्चको आदेश

२ हफ्ता अघि

धादिङमा ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम, २२६ जनाद्धारा रक्तदान

  • धादिङ्ग सञ्चार
  • प्रकाशित मिति: २०८० चैत्र २१, बुधबार (१ साल अघि)
  • ६३६ पटक पढिएको
धादिङमा ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम, २२६ जनाद्धारा रक्तदान

धादिङबेशी । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा धादिङबेशीमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । धादिङ जिल्ला सहकारी संघ लिमिटेड, धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेड र साना किसान कृषि सहकारी संघ लिमिटेड धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको समन्वयमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

मंगलबार बिहान सदरमुकाम धादिङबेशी पुछार बजारबाट सुरु भएको प्रभातफेरी विपद् व्यवस्थापन हलमा गएर अन्तरिक्रया गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका पुर्व सदस्य सिताराम कोईरालाले नेपालको सहकारी अभियान र वर्तमान अवस्था बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । धादिङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्माले जिल्लामा रहेका सहकारीहरुको अवस्था, सहकारीको दिगोपन, स्वनियमन र सुशासन” को विषयमा सहजीकरण गर्नुभएको थियो ।

जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

सहकारी दिवसको अवसरमा आयोजित प्रभातफेरी, अन्र्तकृया कार्यक्रममा विशेष गरि नीलकण्ठ नगरपालिका क्षेत्र भित्रका सहकारी संघ/संस्थाका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । दिवसकै अवसरमा शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्था लिको आयोजनामा संचालित निवन्ध प्रतियोगिताको पुरस्कार समेत बितरण गरिएको थियो । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रममा नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्था यस बर्ष प्रथम हुन सफल भएको छ ।

सहकारी दिवसको अवसरमा धादिङ जिल्लाको अन्य स्थानहरुमा पनि स्थानीय सहकारी संघ÷संस्थाहरुको आयोजनामा विभिन्न किसिमका रचनात्मक तथा सामाजिक कार्यक्रमहरु भएको थियो । त्यसैगरी ६७ औँ राष्ट्रिय सहकारी दिवसकै अवसर पारेर धादिङबेशीका २२६ जनाले रक्तदान गरेका छन् । रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदान कार्यक्रममा १५६ जना पुरुष र ७० जना महिला गरी २२६ जनाले रक्तदान गरेका हुन् ।

नीलकण्ठ नगरपालिका वडा नं ८ रामकोट साकोसको कार्यालय प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं ८ र ९ मा रहेका सहकारी संस्था, टोल विकास समिति, वडा कार्यालय, स्वास्थ्य चौकी र स्थानिय विद्यालयहरुको सह–आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रमका केहि तस्विरहरु

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
बागमती सम्बन्धि थप
  • huil chair

    सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान

  • neelkantha nagapalika 1

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

  • netrabati dabjong gaupalika

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • neelkantha nagarpalika

    नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

  • समाचार
  • १

    सिलवालद्धारा जन्मदिनको अवसरमा ह्विल चियर प्रदान
    १ दिन अघि

  • २

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
    २ दिन अघि

  • ३

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
    २ दिन अघि

  • ४

    नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो
    २ दिन अघि

  • ५

    नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी
    २ दिन अघि

  • ६

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण
    ३ दिन अघि

  • ७

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
    ५ दिन अघि

  • ८

    मौरीडाँडामा आमा समूहको भवन उद्घाटन, जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई सम्मान
    १ हफ्ता अघि

  • ९

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम
    १ हफ्ता अघि

  • १०

    द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रोशेष पाण्डेले जिते
    १ हफ्ता अघि

  • पत्रपत्रिकाबाट
    १

    बिश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पतालका बिरामीलाई फलफुल बितरण

    धादिङ्ग सञ्चार
    २

    धादिङमा बजार अनुगमन तिव्र, म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट

    धादिङ्ग सञ्चार
    ३

    गजुरीमा स्व–रोजगार र आत्मनिर्भर बनाउन १ महिने बाँसको सामग्री बनाउने तालिम

    धादिङ्ग सञ्चार
    ४

    शुसासन, पारदर्शिता र जवाफदेहिताको निमित्त नेत्रावतीमा वडा तथा पालिका स्तरिय सार्वजनिक सुनुवाई

    धादिङ्ग सञ्चार
    ५

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    धादिङ्ग सञ्चार
    ६

    निक साइमन्स अवार्ड थापालाई धादिङमा सम्मान

    धादिङ्ग सञ्चार
    ७

    धादिङ सिर्जना प्रतिष्ठानको १४ औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिबेशन सम्पन्न,अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ्ग सञ्चार
    ८

    आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, धादिङको अध्यक्षमा बद्री प्रसाद कोइराला र सदस्यमा कृष्णराज अधिकारी मनोनित

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: dhadingsanchar@gmail.com

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    सम्पादक: बद्री अधिकारी
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • प्रीतिबाट युनिकोड
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution