धादिङ, २० चैत्र ।
नीलकण्ठ नगरपालिका वडा नं ६ स्थित सुनौला बजारमा ट्रिपर दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।
भक्तपुरबाट सुनौला बजारको भैरवी मन्दिर निर्माणका लागी स्लेट ढुङ्ग बोकेर जाँदै गरेको बा ५ खा ५७७३ नम्वरको ट्रिपर कच्चि सडकमा पल्टिदा दुई जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा दोलखा भिमेश्वर नगरपालिका–९ बस्ने वर्ष ४२ का नविन तामाङ्ग र नीलकण्ठ नगरपालीका–६ बस्ने वर्ष ३० खिखाबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाईतेको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |