धादिङबेशी । ज्वालामुखी गाउँपालिका–६ जलमुखी मन्दिर परिसरमा आज दोस्रो जलमुखी माइ महोत्सव तथा होली विषेश कार्यक्रम हुने भएको छ । जलमुखी मन्दिर संरक्षण समितिको आयोजना तथा ज्वालामुखी गाउँपालिका वडा नं ६ र नीलकण्ठ नगरपालिका वडा नं ९ को सहयोगमा महोत्सव तथा होली विशेष कार्यक्रम हुने भएको हो ।
जलमुखी माइ धार्मिक आस्थाको प्रचार, कृषि पर्यटन र विकाशको मुल आधार भन्ने नाराका साथ हुने महोत्सवमा चर्चित कलाकारहरु दिपक खड्का, नवराज काप्री भाले, सुमित्रा तामाङ, नारायणी खत्री, सिताराम परियार लगायतको बजोड प्रस्तुती रहने जलमुखी मन्दिर संरक्षण समितिले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |