धादिङबेशी । नेपाल रेडक्रस सोसाईटी ज्यामरुङ उपशाखाको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनले चन्द्र बहादुर लम्सालको सभापत्त्विमा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ ।
गठित नयाँ समितिको उप सभापतीमा कृष्णकुमारी थापा मगर,सचिवमा लाल प्रसाद धमला,कोषाध्यक्षमा मोतिराम पाठक,सह सचिवमा कुमार थापा मगर,सह कोषाध्यक्षमा प्रशान्त धाउन्य रहेका छन् । त्यसैगरी सदस्यहरुमा जीवनाथ बोहोरा,राधिका धमला,फणिन्द्र प्रसाद लम्साल,निर्मला धमला रहेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |