धादिङबेशी । एन प्यावसन धादिङको आयोजनामा धादिङबेशीमा जिल्ला स्तरिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । एन प्याबसन धादिङका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
आज सम्पन्न जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगितामा न्यू किवो बोडिङ धादिङले १०५ स्कोर सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यसैगरि १०० स्कोर सहित न्यू धादिङ बोडिङ दिप्तीय, ७७ स्कोर सहित धादिङ बोडिङले तृतिय स्थान र ७१ स्कोर सहित किन्डरवल्ड बोडिङ स्कुल सान्त्वना स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा बिजेताहरुलाई मेडल, प्रमाणपत्र र ट्रफि द्धारा पुरस्किृत गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |