धादिङबेशी । युनाईटेड सिटी अफ लोकल गभरमेन्ट एशिया प्रशान्त संह अध्यक्षमा नगर पालिका संघका केन्द्रिय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना निर्वाचित हुनुभएको छ ।
चाईनाको ईयु शहरमा भएको अधिवेशनले ढुंगानालाई सह अध्यक्षमा निर्वाचित गरेको हो ।नीलकण्ठ नगरपालिकाका मेयर समेत रहनुभएका ढुंगाना लामो समयदेखी स्थानिय तहमा जनप्रतिनिधि भएर काम गरेको अनुभवी जनप्रतिनिधि हुनुहुन्छ। अहिले निर्वाचित भएको समितिको कार्यकाल तीन बर्षको हुनेछ ।
यस संस्थामा एशिया प्रशान्त क्षेत्रका स्थानिय सरकारहरु सदस्यका रुपमा रहेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |