धादिङ,२६ असोज ।
नीलकण्ठ नगरपालिकाका थप ४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । शुक्रबार २ जना महिला र २ जना पुरुष गरी ४ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यो सँगै नीलकण्ठ नगरपालिकामा डेंगु संक्रमित हुनेको संख्या २६ सय ६० पुगेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जसमा १२ सय ७६ पुरुष र १३ सय ८४ जना महिला रहेका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |