सहारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार संस्थाका अध्यक्ष पार्वती राई खाणको अध्यक्षतामा धादिङबेशी स्थित एडभान्स एकेडेमी परिसरमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाको सचिव भगवती तिवारीद्धारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित निति तथा कार्यक्रम र कोषाध्यक्ष विमला नेपालीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसहमत पास गरिएको छ ।
त्यसैगरी साधारण सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक सीता दुवाडी लम्सालले आर्थिक वर्ष २०७९/८० को लेखा परिक्षण सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |