धादिङको गजुरी गाउँपालिका–२ चालिसे स्थित छहराबाट त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएका ८ जना मध्ये ६ जनाको सनाखत भएको छ । मृत्यू हुने २ जनाको अझै सनाखत हुन बाँकी रहेको छ ।
म्याग्दी कोरला यातायात प्रा.ली. को प्रदेश ३-०१-००५ ख ९९५२ नं बस काठमाण्डौंबाट पर्वत म्याग्दी बेनी तर्फ जादै गर्दा धादिङको गजुरीमा अनियन्त्रित भई त्रिशुली नदिमा सडक बाट अन्दाजी ३०/४० मिटर तल खसी दुर्घटना भएको थियो ।
मृत्यू हुनेको नामावली
१) जिल्ला म्याग्दी रघुगंगा गा.पा ३ बस्ने बर्ष ५० को थान बहादुर भण्डारी मृत्यु भएको ।
२) जिल्ला पर्वत मोदी गा.पा १ बस्ने बर्ष १५ कि कृतिका शर्मा पौडेल मृत्यु भएको ।
३) जिल्ला धादिङ गजुरी गा.पा ८ बस्ने बर्ष अं. २० को शुसिल रम्तेल मृत्यु भएको ।
४) जिल्ला कास्की फुलबारी ११ बस्ने बर्ष अं. २४/२५ को सुमन थापा मृत्यु भएको ।
५) जिल्ला पर्वत जलजला गा.पा ६ बस्ने बर्ष ४२ की राधिका सापकोटा मृत्यु भएको
६) जिल्ला पर्वत मोदी गा.पा ५ बस्ने बर्ष ४५को झपट बहादुर क्षेत्री मृत्यु भएको ।
७) सनाखत हुन बाँकी
८) सनाखत हुन बाँकी
घाईतेहरु ट्रमा सेन्टर काठमाण्डौंमा
१) बस चालक जिल्ला म्याग्दी बेनि न.पा ६ बस्ने बर्ष ३० को दिपक थापा टाउकोमा चोट अबस्था मध्यम ।
२) जिल्ला म्याग्दी बेनी न.पा ३ बस्ने बर्ष २४ को पुर्ण छन्त्याल टाउकोमा चोट अबस्था मध्यम ।
३) जिल्ला म्याग्दी बस्ने बर्ष अं ४५ की सुनिता छन्त्याल शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर ।
४) देश बंगलादेश बस्ने बर्ष अं ३५ को सुदिप मण्डल शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर ।
५) जिल्ला म्याग्दी बेनि न.पा ३ बस्ने बर्ष अं. २९ को गौतम छन्त्याल टाउको र हातमा चोट अबस्था गम्भिर ।
६) १४) देश बंगलादेश बस्ने बर्ष ३२ को मोहमद हजिरहुल शरिरमा सामान्य चोट ।
७) जिल्ला बाग्लुङ बस्ने बर्ष १९ कि शुस्मा क्षेत्री टाउकोमा चोट अबस्था मध्यम ।
८) जिल्ला पर्वत मोदी गा.पा १ बस्ने बर्ष ४१ को गुरुदत्त शर्मा पौडेल टाउको र निधारमा चोट अबस्था मध्यम ।
९) जिल्ला म्याग्दी मंगला गा.पा २ बस्ने बर्ष १६ कि गिता जंजाली मगर टाउकोमा चोट अबस्था मध्यम ।
घाईतेहरु बयोधाः-
१) जिल्ला म्याग्दी अन्नपूर्ण गा.पा १ बस्ने बर्ष १९ को कुशल अधिकारी शारिरको भित्री भागमा चोट अबस्था मध्यम,बयोधा icuमा उपचार हुदै ।
२) जिल्ला पर्वत फलेवास न.पा बस्ने बर्ष अं.६३ कि हरिकला गौडेल घाँटीमा चोट अबस्था मध्यम, बयोधा icuमा उपचार हुदै ।
३) जिल्ला म्याग्दी अन्पुर्ण गा.पा ३ बस्ने बर्ष २२ कि अञ्जु राना मगर, टाउकोमा चोट अबस्था गम्भिर बयोधा icuमा उपचार हुदै । ४) जिल्ला म्याग्दी गरुङ्गंगा गा.पा ७ बस्ने बर्ष २९ को प्रविन पुन टाउकोमा चोट अबस्था गम्भिर, बयोधा icuमा उपचार हुदै ।
घाईते मेडिसिटिः-
१) जिल्ला म्याग्दी रघुगंगा ६ बस्ने बर्ष २३ कि रिना रानामगर टाउको र ढाडमा चोट अबस्था मध्यम, काठमाण्डौ मेडिसिटि । घाईते BNB – १) जिल्ला काठमाण्डौ कृतिपुर न.पा ९ बस्ने बर्ष ५२ को खड्क कुमार श्रेष्ठ दाहिने खुट्टामा चोट अबस्था सामान्य काठमाण्डौ BNB ।
डिस्चार्ज भएका घाईतेहरु ;
१) सह चालक जिल्ला नुवाकोट बेलकोटगढी न.पा ६ बस्ने बर्ष ३४ को रोशन तामाङ सकुशल उद्वार गरी यस का.को नियन्त्रणमा २) जिल्ला बाग्लुङ गलकोट बस्ने बर्ष ६८ कि ज्ञानु बुढामगर आँखामा चोट अबस्था सामान्य डिस्चार्ज ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |