धादिङ,१७ चैत्र ।
मार्पाक प्रिमियर लिगको आठौँ संस्करण भोलि चैत्र १८ गते हुने भएको छ । मार्पाक भेट्रान्स फुटसल टिमको आयोजना तथा मार्पाक सामुदायिक क्लबको सह आयोजनामा प्रतियोगिता हुने भएको हो ।
काठमाण्डौको फ्रेन्डस स्टार फुटसल भत्केपुलमा हुने उक्त लिगमा साबिक मार्पाकका कुल १० टिमको सहभागिता रहने आयोजकले जानकारी दिनुभयो।
प्रतियोगिताको बिजेताले ट्रफि मेडल र नगद पुरस्कार पाउनेछन् । साथै उत्कृष्ठ गोलकिपर डिफेन्स र फरवार्डलाई समेत पुरस्कृत गरिने छ ।
प्रतियोगिताको सम्पुर्ण प्रतियोगिताको तयारी पूरा भएको लिग उप–संयोजक काजिराम अधिकारीले जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |