धादिङ १० चैत्र ।
धादिङको थाक्रे गाउँपालिका वडा ७ राम्चेस्थित सडकमा बा.२ क ४७०० नम्बरको टिपर अनियन्त्रित हुँदा म गए राति दुर्घटना हुँदा टिपर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक राम्चे बस्ने ३० वर्षीय अन्जन तामाङ रहेका छन् ।
गएराति दुर्घटना हुँदा दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |