काठमाण्डाै
आठाै सस्करणकाे मार्पाक प्रिमियर लिग (MPL) फुटसल प्रतियाेगिता यहि चैत १८ गते शनिबार फ्रेन्डस स्टार फुटसल, भत्केपुल, काठमाण्डाैमा हुने भएकाे छ ।
धादिङ्ग जिल्लाकाे साबिक मार्पाक गा.बि.स.का खेलाडीहरुकाे सहभागितामा संचालन हुने फुटसल प्रतियाेगितामा जम्मा ८ देखि १० टिम हुने अनुमान गरिएकाे छ ।
नेत्रावती डबजाेङ्ग गाउपालिकाका युवा समाजसेवी राजाराम रिजालले मुख्य प्रायाेजन गर्नुभएकाे यस MPL काे आठाै सस्करणमा पनि प्रथम, द्रितिय र तृतिय हुने टिमलाई नगद पुरस्कारकाे ब्यबस्था गरिएकाे छ भने बिजेता टिमले एउटा ट्रफि पाउनेछ साथै बिजेता टिमका हरेक खेलाडी, काेच र म्यानेजरलाई मेडल समेत प्रदान गरिनेछ । त्यसै गरि प्रतियाेगिताकाे उत्कृष्ठ गाेलकिपर, फरवार्ड र डिफेन्सलाई समेत आकर्षक गिफ्टकाे ब्यबस्था गरिएकाे प्रतियाेगिता संयाेजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयाे ।
आगामी दिनहरुमा नेत्रावती डबजाेङ्ग गाउपालिका भरिका खेलाडीहरुलाई सहभागी गराई काठमाण्डाैमा फुटसल लिग गर्ने याेजना रहेकाे समेत गुरुङ्गले जानकारी दिनुभयाे ।
प्रतियाेगिताकाे आयाेजकमा मार्पाक भेट्रान्स फुटसल क्लब रहेकाे छ भने सह-आयाेजक मार्पाक सामुदायिक क्लब (CCM) रहेकाे छ यसैगरि मिडिया पार्टनरमा जन अपडेट डटकम, धादिङ्ग पाेष्ट र धादिङ्ग संचार रहनुकाे साथै रेडियाे पार्टनरमा निलकण्ठ एफ.एम. रहेकाे आयाेजकले जनाएकाे छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |