धादिङ,२२ फागुन
पत्रकार सरोज अधिकारी नीलकण्ठ बहुमुखी क्याम्पस सन्चालक समितिको सदस्यमा मनोनित हुनुभएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेसी निवासी अधिकारी लामो समयदेखी पत्रकारीता पेशामा क्रियाशील हुदै आउनुभएको छ ।अधिकारीलाई २०७९ फागुन ११ गते बसेको ८४ औँ सन्चालक समितिको बैठकको निर्णयबाट नीलकण्ठ बहुमुखी क्याम्पस नियमावली २०५७ दोश्रो संशोधन सहित) नियम ४३ अनुसार सदस्यमा मनोनित गरीएको हो । जिल्लाको नमुना क्याम्पसको रुपमा परिचित उक्त क्याम्पसमा जिल्ला बाहिरबाट पनि विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |