धादिङ,११ फागुन ।
सिद्धलेक गाउँपालिकाको नलाङ स्वास्थ्य चौकीमा भएको निशुल्क आँखा शिविरमा २१४ जनाले सेवा लिएका छन्।नेपाल रेयुकाई र सिद्वलेक गाउँपालिकाको संयुक्त आयोजनामा भएको आँखा शिविरमा २१४ जनाले सेवा लिएका हुन्।
आँखा परिक्षण गराएका मध्ये ११ जनामा मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ भने ३१जनालाई निशुल्क चस्मा बितरण गरिएको गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले बताउनुभयो।त्यसैगरी मोतिबिन्दुको शल्यक्रिया यहि फागुन १५ गते गजुरी प्राथमिक स्वास्थ्य केन्द्र मा गरिने खतिवडाले जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |