धादिङ ११ माघ
धादिङको थाक्रे गाउँपालिका–२ समटारबाट ८ किलो ५ सय ग्राम चरेससहित सोमबार प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–८ की लक्ष्मी पुरी रहेका छन् ।
पुरीको धादिङ जिल्ला अदालतबाट १० दिन म्याद थप भईं अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |