काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला नेत्रीलाई चेली नभन्न आग्रह गरेकी छन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा उनले महिलाप्रति आत्मीयता नै देखाउने भए ५० प्रतिशत महिला सदनमा पठाउन आग्रह गरिन् ।
‘यो सदनमा धेरै चोटि सुनियो, चेली । महिलाहरू, महिला नेत्रीलाई चेली भनेपछि पुरुषलाई चेला भनेका सुनेका छौँ ? छैनौँ । मेरो आह्वान छ– महिला नेत्रीलाई चेली नभनियोस्,’ उनले भनिन् ।
उनले भष्टाचारीलाई कारबाही गर्न आयोग बनाउने कुरा भइरहेको भन्दै छिट्टै गर्न आग्रह गरिन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |