– लेखनाथ अर्याल
काशी जान कुतीको बाटो नहेर
अहिले अन्त पढाइको साटो नहेर
कागले कान लग्यो भन्दै त्यतै नदौड
स्वदेश छोडी विदेशको माटो नहेर
आफ्नो आङ्गमा देखिन्न भैंसी हिंडे पनि
अरुहरुको जुम्राजत्रो टाटो नहेर
विगतको चिन्ताले चिता पुर्याउँछ
बसिसकेको घाउको खाटो नहेर
उम्रिदै तीन पात बिग्रेलाउ नि फेरि
पढ्दापढ्दै प्रेम गर्ने पाटो नहेर ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |