धादिङ २२ पुष ।
नेपाल मानव अधिकार संगठन, धादिङ शाखाका सभापति कृष्णराज अधिकारीले भुमिस्थान आधारभूत विद्यालयमा रहेका बालबालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुभएको छ । अधिकारीले शुक्रबार भुमिस्थान आधारभूत विद्यालयमा रहेका ३० जना चेपाङ बालबालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुभएको हो ।
अधिकारीले आर्थिक रुपले पिछडिएका चेपाङ विद्यार्थीहरुलाई शिक्षा हासिल गर्नबाट बञ्चित हुन नदिन र पढाइमा प्रोत्साहन दिनको लागि शैक्षिक सामाग्री वितरण गरेको बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |