धादिङ,२ पुस
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा स्थापना गरीएको पशुपति बहुउदेश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारण सभा सम्पनन भएको छ । शनिवार सम्पन्न भएको भेलाले जयराम भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरीएको छ ।नवगठित समितिको उपाध्यक्षमा जीवन दुवाडी,सचिवमा गोकर्ण लम्साल, सह सचिवमा रामशरण लम्साल र कोषाध्यक्षमा सिता अधिकारी भट्ट चयन हुनुभएको छ ।यसैगरी सहकारीको सदस्यहरुमा भगवती खनाल,रुद्र प्रसाद रिजाल र राधारमण आचार्या रहनुभएको छ ।भेलाले कृष्णप्रसाद लम्सालको संयोजकत्वमा लेखा समिति चयन गरीएको छ ।जसको सदस्यहरुमा धन बहादुर भण्डारी र निर्मला दुवाडी चयन हुनुभएको छ । यसैगरी गरी राधारमण आर्चायाको संयोजकत्वमा ऋण समिति चयन गरीएको छ।सदस्यहरुमा नल बहादुर अधिकारी र कविता श्रेष्ठ चयन हुनुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |