काठमाडौं । आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।
आज नेप्से परिसूचक पनि ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा आइपुगेको छ भने सेन्सेटिभ ५.३४ अंकले बढेको छ।
२३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । साथै, आज कारोबारमा आएका १३ उपसमूहमध्ये वाणिज्य बैंकसहित १२ उपसमूह बढेका छन् भने म्युचुअल फन्ड उपसमूह ०.९८ प्रतिशतले घटेको छ।
बैंकिङ १९.१८, विकास बैंक ६४.०७, वित्त ३५.७७, होटल ३६.३४, जलविद्युत ३७.५४, जीवन बीमा ९९.४०, उत्पादन तथा प्रशोधन समूहको ११४.१४, माइक्रोफाइनान्स १३०.४४, निर्जीबन बीमा समूहको उपसूचक ७६.२९ अंकले बढेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |