धादिङ ५,मंसिर । धादिङ जिल्लामा हिजो भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना कार्य भैरहेको छ । प्रतिनिधि सभा क्षेत्र न १ को गल्छी बैरेनी भैरहेको छ भने क्षेत्र न २ को धादिङबेशीमा मतगणना शुरु गर्ने तयारी भैरहेको छ ।
हाल क्षेत्र न १ प्रतिनिधि सभाको १००५ मत गन्दा सम्मको नतिजा सार्वजनिक भएको छ । जसमा गठबन्धन तथा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले ४७० मत र नेकपा एमालले उम्मेद्वार भुमी प्रसाद त्रिपाठीले ४२७ मत र स्वतन्त्र पार्टी बाट हिमेश पन्तले ६७ मत पाएको छन् । १००५ मत गन्दा २९ मत बदर भएको देखिन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |