धादिङ ४ मंसिर। नीलकण्ठ नगरपालिका उपमेयर दिपक बिश्वकर्माले मतदान गर्नु भएको छ ।
आज बिहान नीलकण्ठ नगरपालिका वडा न ७ स्थित कर्णेश्वर माविको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।
उनले आफ्नो मत संविधानरक्षा, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि भएको भन्दै आफ्नो अमुल्य मताधिकारको लागि सवैलाई आग्रह गर्नु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |