धादिङ ३० कात्तिक । जिल्लाको सदरमुकाम धादिङबेशीमा राष्ट्रिय स्वतन्त्र पार्टीले र्याली निकालेको छ । प्रतिनिधी सभा क्षेत्र न १ र २ का उम्मेद्वार तथा समानुपातिक उम्मेद्वार डिपी अर्याल सहितको उपस्थितिमा धादिङबेशीमा आज घरदैलो तथा मतदाता भेटघाट सहितको र्याली भएको हो ।
पुछार बजार बाट निस्केको ¥याली शितलबजारमा गएर टुङ्एिको थियो । र्यालीको क्रममा उनिहरुले यस पटकको भोट घण्टीमा हालिदिन धादिङबेशी बासीहरुलाई आग्रह गरेका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |