धादिङ,२५ कात्तिक
डेंगी रोगको कारण रगतको चरम अभावलाइ मध्येनजर गर्दै धादिङबेशीमा रक्तदान कार्यक्रम गरिएको छ ।श्ुाक्रबार धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा १५६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
जमसा १९ जना महिला र १४७ पुरुष रहेका छन् ।लाइन्स क्लब अफ काठमाडौँ धादिङ र लाइन्स क्लब अफ काठमाडौ हाई भिजनको आयोजनामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |