काठमाडौँ,२३ कात्तिक ।
साताको चौथो दिन बुधबार सेयर बजारमा २ प्रतिशतको उच्च गिरावट भएको छ । बजार मापन गर्ने सूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.६८ अंकले घटेर ३७६.५३ बिन्दुमा रोकिएको छ ।
२२३ कम्पनीको ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँको सेयर किनबेच भएको छ ।कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |