धादिङ १६,कात्तिक । नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ संघिय सांसदका उम्मेदवार भुमि त्रिपाठीले एमाले सरकार र एमालेको पहलमा भएका गाउँका विकास हेरेर जनताले एमालेलाई भोट दिने बताएका छन् ।
मतदाता भेटघाट क्रममा संघीय साम्सदका उम्मेदवार त्रिपाठीले थाक्रे गाउँपालिका वडा नम्बर ५, ६ र ११ का मतदाताको घरदैलोमा पुगेका थिए । गाउँमा एमालेको पहलमा धेरै ठूला विकासका काम भएकोले आफ्नो पक्षमा मतदान गर्न उनले सवैलाई आग्रह गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |