Logo
  • समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • रोजगार
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • पत्रपत्रिकाबाट
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • धादिङ्ग सञ्चार टि.भी.
  • सुचना
२०७९ श्रावण २७, शुक्रबार
ट्रेन्डीङ्ग
महिला क्रिकेट९७४ रेञ्जका सिमकार्डएमाले महाधिवेशनधादिङमा आजनेपाली कांग्रेसनेपालमा महामारीनयाँ भेरियन्ट
ट्रेन्डीङ्ग
Logo Logo
समाचार
  • गृह
  • स्थानीय समाचार
    • खनियाबास गाउपालिका
    • गंगाजमुना गाउपालिका
    • गजुरी गाउपालिका
    • गल्छी गाउपालिका
    • ज्वालामुखी गाउपालिका
    • त्रिपुरासुन्दरी गाउपालिका
    • थाक्रे गाउपालिका
    • धुनिबेशी नगरपालिका
    • नीलकण्ठ नगरपालिका
    • नेत्रावती डबजोङ गाउपालिका
    • बेनिघाट रोराङ गाउपालिका
    • रुबीभ्याली गाउपालिका
    • सिद्धलेक गाउपालिका
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • समाचार
  • अर्थ/ब्यापार
  • अन्तरवार्ता
  • बिचार
  • सुचना
  • अन्य
    • राजनीति
    • पत्रपत्रिकाबाट
    • धादिङ्ग सञ्चार टि.भी.
    • पर्यटन
    • अपराध गतिविधि
    • इतिहास
    • खोज तथा अनुसन्धान
    • जनप्रतिनिधि संवाद
    • धर्म तथा संस्कृति
    • बिज्ञान तथा प्रविधि
    • विश्व/एन.आर.एन.
    • शिक्षा तथा स्वास्थ्य
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

एक वर्षमा ३ अर्ब ६९ करोड बढीको सुर्ती र सुर्तीजन्य पदार्थ नेपालमा भित्रियो

२ घण्टा अघि
२

पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना पुष्टि, २ को मृत्यु

३ घण्टा अघि
३

साउदीवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिनभित्र देश छाडनु पर्ने

४ घण्टा अघि
४

सर्‍यो विश्वकप फुटबल

४ घण्टा अघि
५

के बार्सिलोनाले रियल मड्रिडबाट उपाधि खोस्न सक्ला ?

४ घण्टा अघि
६

फिल्म महानगरको अफिसियल पोस्टर सार्वजनिक

५ घण्टा अघि
७

६३ स्थानीय तहले बजेट पेश गरेनन्

५ घण्टा अघि
८

बिद्युतीय सवारीको प्रर्दशनका लागि स्टल बुकिङ खुल्ला

५ घण्टा अघि
९

नेपालले २७ देशमा पठाउँछ कुकुर र बिरालोको खाना

५ घण्टा अघि
१०

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी धादिङबाट ८ विधाको खेलाडी छनोट गर्ने कार्य सूरु

१0 घण्टा अघि
११

थाहा पाउनुहोस् तपाईको आजको राशिफल

१२ घण्टा अघि
१२

यस्ताे छ आइतबारसम्मको मौसम

१२ घण्टा अघि

धेरै पढिएका

१

गएरातिको वर्षाले धादिङको विभिन्न ठाउँमा क्षति, पहिरोले घर पुर्दा एकको मृत्यु

२ हफ्ता अघि
२

थाक्रे–८ मा एक जना मृत भेटिए

४ दिन अघि
३

धादिङमा गएरातिको वर्षाले पु¥याएको क्षतिको प्रारम्भिक विवरण

२ हफ्ता अघि
४

मनमैजुबाट धादिङका अजय तामाङ सहित नौ जुवाडे पक्राउ

३ हफ्ता अघि
५

धादिङबाट पेस्तोल, सुन र डलर सहित २ जना पक्राउ

१ हफ्ता अघि
६

अपराह्न आएको पानी सहितको हुरीबतासले धुवाँकोट रिमाल्डीका ३० घरमा क्षती (फोटोफिचर)

४ हफ्ता अघि
७

मानिस हराएको सुचना !

३ हफ्ता अघि
८

थोपल,अरुण र आँसी खोलासहित सरकारी तथा सार्वजनिक जग्गाको रेखांकन गरिने, घर टहरा निर्माणमा कडाई

१ हफ्ता अघि
९

दुबई पठाइदिन्छु भनि ठगी गर्ने धादिङका विकास थापा पक्राउ

४ हफ्ता अघि
१०

बाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढ्यो : धादिङबेशी–काठमाण्डौको भाडा २७०(कति किलोमिटरको कति रुपैयाँ ?)

३ हफ्ता अघि
११

गल्छीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा कल्लेरीका ठकुरीको मृत्यु

३ हफ्ता अघि
१२

दुर्घटनामा ज्यान गुमाएका परिवारलाई कुमारी बैँक धादिङद्धारा दश लाख हस्तान्तरण

२ हफ्ता अघि

पानी परे पनि किन गर्मी ?

४०६ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण १०, आईतबार (१ साल अघि)
Post Thumbnail

काठमाण्डौ,१० साउन।
देशका धेरै ठाउँमा बिहानैदेखि गर्मी छ । बेला–बेलामा वर्षा भइरहे पनि गर्मी बढेको छ।  तापक्रमसँगै वायुमण्डलमा सापेक्षिक आर्द्रता बढ्दा गर्मी बढेको मौसमविद् वरुण  पौडेलले बताउनुभयो । उहाँका अनुसार हिजो काठमाण्डौको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । यसले गर्दा काठमाण्डौमा गर्मी महसुस भएको थियो । हिजो दिउँसो काठमाण्डौमा घाम चर्किएको थियो । बेलुका पानी परे पनि गर्मी भने कायमै थियो । 

मौसमविद् पौडेल भन्नुहुन्छ :‘वायुमण्डलमा पानीको मात्रा बढ्दै जाँदा सापेक्षित आर्द्रता पनि बढ्दै जान्छ । वायुमण्डलमा सापेक्षित आर्द्रता बढ्दा गर्मी बढ्छ ।’ मौसमविद्का अनुसार वायुमण्डलमा ६० प्रतिशत भन्दा बढी पानीको मात्रा भए सापेक्षित आर्द्रता बढेको मानिन्छ । 

अहिले वायुमण्डलमा ९०–९५ प्रतिशतभन्दा धेरै पानीको मात्रा रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । मनसुन केही कमजोर हुँदा हिजो र अस्ति काठमाण्डौ उपत्यका लगायत देशका धेरै ठाउँमा कम पानी परेको छ । केही ठाउँमा एकै पटक ठूलो पानी परे पनि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको मात्रै वर्षा भएको छ ।

पानी परेका ठाउँमा केहीबेर शीतल भएको महसुस गरिए पनि गर्मी भने घटेको छैन । हिजोको तुलनामा आज भने गर्मी केही कम हुने अनुमान छ । आज दिउँसो पछि मनसुन फेरि थप सक्रिय हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । 

आज काठमाण्डौको अधिकतम तापक्रम २९ डिग्री सेल्सियस पुग्ने अनुमान छ । अब एक÷दुई दिन लगातारजसो पानी पर्ने सम्भावना रहेकाले गर्मी कम हुने तर बाढी पहिरोको जोखिम पनि बढ्ने मौसमविद्ले बताएका छन्। आज प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । भोलि वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । उज्यालोबाट 

अडियो समाचार
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • surti

    एक वर्षमा ३ अर्ब ६९ करोड बढीको सुर्ती र सुर्तीजन्य पदार्थ नेपालमा भित्रियो

  • corona virus

    पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना पुष्टि, २ को मृत्यु

  • saudi

    साउदीवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिनभित्र देश छाडनु पर्ने

  • world cup

    सर्‍यो विश्वकप फुटबल

  • समाचार
  • १

    एक वर्षमा ३ अर्ब ६९ करोड बढीको सुर्ती र सुर्तीजन्य पदार्थ नेपालमा भित्रियो
    २ घण्टा अघि

  • २

    पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना पुष्टि, २ को मृत्यु
    ३ घण्टा अघि

  • ३

    साउदीवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिनभित्र देश छाडनु पर्ने
    ४ घण्टा अघि

  • ४

    सर्‍यो विश्वकप फुटबल
    ४ घण्टा अघि

  • ५

    के बार्सिलोनाले रियल मड्रिडबाट उपाधि खोस्न सक्ला ?
    ४ घण्टा अघि

  • ६

    फिल्म महानगरको अफिसियल पोस्टर सार्वजनिक
    ५ घण्टा अघि

  • ७

    ६३ स्थानीय तहले बजेट पेश गरेनन्
    ५ घण्टा अघि

  • ८

    बिद्युतीय सवारीको प्रर्दशनका लागि स्टल बुकिङ खुल्ला
    ५ घण्टा अघि

  • ९

    नेपालले २७ देशमा पठाउँछ कुकुर र बिरालोको खाना
    ५ घण्टा अघि

  • १०

    नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी धादिङबाट ८ विधाको खेलाडी छनोट गर्ने कार्य सूरु
    १0 घण्टा अघि

  • पत्रपत्रिकाबाट
    १

    ६३ स्थानीय तहले बजेट पेश गरेनन्

    धादिङ्ग सञ्चार
    २

    थाहा पाउनुहोस् तपाईको आजको राशिफल

    धादिङ्ग सञ्चार
    ३

    सामुदायिक वन दिवसको अवसरमा धादिङमा बृक्षरोपण

    धादिङ्ग सञ्चार
    ४

    पानीको गुणस्तर अनुगमन गर्ने आयोग दुई वर्षदेखि पदाधिकारीविहीन

    धादिङ्ग सञ्चार
    ५

    टान निर्वाचनमा नयाँ समीकरण

    धादिङ्ग सञ्चार
    ६

    थाहा पाउनुहोस्, तपाईँको आजको राशिफल

    धादिङ्ग सञ्चार
    ७

    सिसडोलकै फोहोरले रोक्दैछ बञ्चरेडाँडाको बाटो

    धादिङ्ग सञ्चार
    ८

    थाहा पाउनुहोस्,तपाईको आजको राशिफल

    धादिङ्ग सञ्चार

    www.dhadingsanchar.com

    धादिङ संचार प्रा.ली. द्धारा संचालित

    धादिङ संचार डट कम (dhadingsanchar.com)

    नीलकण्ठ नगरपालिका–३ धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०

    प्रेस काउन्सिल दर्ता न: २६०३

    सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४

    हाम्रो टीम

    संचालक तथा सम्पादक: बद्री अधिकारी
    सह सम्पादक: अनिल कुमार नेपाली
    कार्यक्रारी सम्पादक:
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • गृह पृष्ठ
    • Terms of Service
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • पत्रपत्रिकाबाट
    • धादिङ्ग सञ्चार टि.भी.
    • प्रीतिबाट युनिकोड
    • रोमनमा लेख्नुहोस
    • हाम्रा न्युज रिपोर्टरहरु
    © २०७८ Dhading Sanchar मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution