धादिङ,३१ असोज ।
नेपाल प्रहरीले आज ६७ औं प्रहरी दिवस धादिङमा पनि मनाएको छ । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङबेसीमा विशेष समारोहको आयोजना गरेको हो । दिवसकै अवसरमा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरिएको छ । कर्तव्य पालनको सिलसिलामा ज्यान उत्सर्ग गरेका सम्पूर्ण अमर प्रहरी परिवारलाई दोसला ओडाएर सम्मान गरिएको छ ।
विभिन्न खेलकुदमा प्रथम र द्धितिय स्थान हासील गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान–पत्र तथा पुरस्कार बितरण पनि गरिएको छ ।
समरोहमा धादिङका जिल्ला प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका कार्यालय प्रमुखहरु लगायत सहभागी थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |