काठमाडौँ,२५ असोज ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार दुई सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९५ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार १ हजार दुई सय रुपैयाँले घट्दै ९४ हजार रुपैयाँमा झरेको छ ।
आज तेजाबी सुनको मूल्य ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घट्दै एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |