धादिङ,२५ असोज ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ स्थित धारापानी खेल मैदानमामा जारी ‘नाईन ए साइड’ फुटबलकाको फाईनल खेल आज हुदै छ ।आज दिउँसो १ बजे हुने खेलमा उपाधीको लागि सल्यान्टार सिटी र मैदी युनाईटेडबिच प्रतिस्पर्धा हुने आयोजले जानकारी दिएको छ ।
धादिङ्ग जिल्लाकै सर्वाधिक धनराशीको नवौं खुल्ला क्लबस्तरीय ‘नाईन ए साइड’ फुटबल प्रतियोगिताको उपाधि भिडन्ड रोचक हुने भएको छ। दुवै टोली सोमबार भएको सेमिफाइनल खेल जित्दै उपाधि नजित पुगेका हुन्।
प्रतियागिताको विजेता टोलीले १ लाख ३० सहित कप र पदक प्राप्त गर्नेछ । उपविजेता टोलीले ६५ हजार सहित पदक प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच हजार प्राप्त गर्दा उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान चार–चार हजार प्राप्त गर्नेछन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |