धादिङ २३ असोज । राप्रपाले धादिङको संघ र प्रदेशमा सवै स्थानमा उम्मेद्वारी दर्ता गराएको छ ।
धादिङ प्रतिनिधि सभा क्षेत्र न २ मा परशुराम तामाङ , २ को क मा ज्वालामुखीका नारायण पोखरेल र २ को खमा रुवीभ्यालीका डम्बर तामाङले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यसै गरी प्रतिनिधि सभा क्षेत्र न १ मा अजय रिमाल र १ को क मा थाक्रेका गिता प्रसाद आचाय र १ को ख मा गजुरीका जित बहादुर भण्डारीले उम्मेद्वारी दिएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |