नेपाली कांग्रेसले समानुपातिक तर्फका १ सय १० जना उम्मेदवार तय गरेको छ । सूचीमा खस आर्य पुरुषको १ नम्बरमा प्रवक्ता प्रकाशशरण महतको नाम छ भने दोस्रोमा वसन्त भट्टराई र तेस्रोमा आनन्द प्रसाद ढुंगानाको नाम राखिएको छ ।
महिलातर्फ अम्बिका बस्नेतको नाम राखिएको छ । शेखर कोइराला पक्षको दबाबपछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ ।
यस्तै, आदिवासी जनजाति पुरुषतर्फ एक नम्बरमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ र महिलातर्फ केन्द्रीय सदस्य सरस्वती बजीमयको नाम राखिएको छ ।
हेर्नुहोस् सूची-
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |