धादिङ,२९ भाद्र ।
नेपाली कांग्रेस धादिङको क्षेत्र नम्बर १ प्रदेश (ख) का सचिव बलबहादुर इटनी राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमका बिच इटनी सहित दर्जनौ कांग्रेस कार्यकर्ता राष्ट्रिय नागरिक पार्टी प्रवेश गरेका छन् ।
इटनीलाई राष्ट्रिय नागरिक पार्टीले केन्द्रिय सदस्यमा मनोनित गरि धादिङ संयोजक समेत तोकेको छ । पार्टीको सदस्यता लिदै इटनिले काङ्ग्रेस, एमाले लगाएतको पार्टीबाट अब समृद्धि नआउने बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |