धादिङ,१४ भाद्र ।
लाइन्स क्लब काठमाडौ धादिङले धादिङबेसीको पशुपति मन्दिरमा भक्तजनहरुलाई ग्लुकोज पानी र जिवनजल वितरण गरेको छ ।
हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अवसरमा पुजा गर्न मन्दिर पुगेका एक हजार भन्दा बढी भक्तजनहरुलाई लायन्स क्लवले ग्लुकोज पानी र जिवनजल वितरण गरेको लाइन्स क्लब काठमाडौ धादिङका चार्टर्ड प्रेसिडेन्ट सुवास बसेलले जानकारी दिनुभयो ।
पशुपति मन्दिरमा बिहान ९ बजे देखि साँझ ६ बजे सम्म नागरिक सहायता कक्ष संचालन गरि शुद्ध पिउने पानी,जिवन जल,गुल्कोज पानि फलफुल वितरण गरिएको लायन्स क्लब अफ काठमाडौ धादिङका द्वितिय उपाध्यक्ष विक्रम वि.क. ले बताउनुभयो । क्लब ले मन्दिर परिषमा सरसफाई समेत गरेकोे थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |