काठमाडौँ,११ भाद्र ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल सम्मेलन केन्द्रको उद्घाटन गरेका छन्। बुटवलमा निर्मित देशकै सबैभन्दा ठूलो क्षमताको सम्मेलन केन्द्र प्रधानमन्त्री देउवाले शनिबार उद्घाटन गरेका हुन् ।
कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्र १ अर्ब ११ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । बुटवल चौराहादेखि ५०० मिटर पूर्वतर्फ बुटवल-१० स्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा रहेको सम्मेलन केन्द्रमा एकहजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल छ।
सम्मेलन केन्द्र उद्घाटनमा पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलगायत सहभागी थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |